SEE परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम

Share with friends

#SEE_परीक्षा#सम्मान_कार्यक्रम#उत्कृष्ट_विद्यार्थी#हिमालयमावि#शुभकामना

आज हाम्रो विद्यालयमा SEE परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रधानाध्यापकज्यू, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्षज्यू र भैरवी गाउँपालिका उपाध्यक्षज्यूले उपस्थिति हुँदै उत्तीर्ण विद्यार्थीहरूलाइ बधाई तथा शुभकामना र पुरस्कार प्रदान गर्नुभयो। विद्यार्थीहरूको अथक मेहनत र सफलतालाई सम्मान गर्दै हामी सबैलाई गर्व छ!

#SEE_परीक्षा#सम्मान_कार्यक्रम#उत्कृष्ट_विद्यार्थी#हिमालयमावि#शुभकामना


Share with friends

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top