Welcome to
Shree Himalaya Secondary School

Are you searching for quality education contact us.

Our Features

Quality Education

Our professional teachers give high-quality education to our students.

Well equiped labs

Our teachers use proper lab equipment to teach practical knowledge.

Library

We have proper library is with huge collection of books, and materials and media, that is accessible for use by our students.

Spacious Playground

We have spacious playground to play games.

Our History

Since BS 2013

नेपालकै अति पावन, धार्मिक, ऐतिहासिक सास्कृतिक प्राक्तिक र पुरातात्विक दृष्टीले उच्च महत्व राख्ने दैलेख जिल्लाको क्षेत्र नं २ अन्तरगत भैरवी गाउँपालिकाको बीचमा पर्ने हिमालय माध्यमिक विद्यालय डाडामाडी दैलेख जिल्लाकै माध्यमिक वि‌द्यालयहरुमा अग्रपद्धतीमा पर्न आउछ । राज्यको पुनसंरचनासंगै पुर्वमा महाबु गाउँपालिका, पश्चिममा चामुण्डा बिन्द्रासैनी नगरपालिका, दक्षिणमा दुल्लु नगरपालिका र उत्तरमा वेहुली लेक यी विद्यालयका चार किल्ला रहेका छन् ।

अध्यक्षकाे सन्देश

दैलेख जिल्लाकै नमुना विद्यालयका रूपमा चिनिएकाे विद्यालय अहिले हाम्रो विद्यालय शैक्षिक सुधारतर्फ अघि बढिरहेको छ र दक्ष जनशक्ति उत्पादन गर्न निकै प्रतिबद्ध छ । शिक्षा सुधारको यो गौरवसँगै विपन्न समुदायका बालबालिकालाई मूलधारको शिक्षामा पहुँच पुर्याउने पहलका साथ विद्यालयले कम्प्युटर प्रयाेशाला, बिज्ञान प्रयाेगशाला सञ्चालन गरेको छ । साथै अागामी दिनमा छात्राबास सञ्चालन गर्ने तयारीमा संस्थाले तयारी गरीरहेकाे छ । हाम्रो संस्थाप्रति विद्यार्थी 

प्रधानाध्यापकाे सन्देश

कर्णाली प्रदेश दैलेख जिल्ला भैरवी गाँउपालिका वडा नं. ३,४ र ५ को संगम स्थलमा अवस्थित श्री हिमालय माध्यमिक विद्यालय डाडीमाडी वि. सं. २०१३ सालमा स्थापना भई आइपुग्दा विभिन्न आरोह र अवरोधहरु पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । दैलेख जिल्लामै सबैभन्दा पहिले नमूना विद्यालयको रुपमा छनोट हुुनु, शैक्षिक शत्र २०८० साल देखि प्राविधिक धार ( सिभिल इन्जिनियर ) सञ्चालन गर्न अनुमति 

Find Us
माधव प्रसाद तिमिल्सेना
प्रधानाध्यापक

सहायक प्रधानाध्यापक

सहायक प्रधानाध्यापक

लक्षमी प्रसाद ज्ञवाली

लेखा सहायक

भुपेन्द्र शाही

सुचना अधिकारी

Scroll to Top